काठमाडौं - असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निणर्य सच्याउन तयार देखिएका छन् ।

गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाबपछि निर्णय सच्याउन तयार देखिएका हुन् । 

राजधानी दैनिकबाट