सडकमा माटो खसालेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना
खबर एक्सप्रेस
२०८२-०४-१२ ०६:१३ मा प्रकाशित
Total Shares: 141
काठमाडौं-काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु चोकमा जेसीबी लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।
व्यक्तिगत काम गर्ने क्रममा फोहोर गरेपछि स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस