बालुवाटारमा सर्वदलीय बैठक जारी
खबर एक्सप्रेस
२०७७-०१-३१ ०६:०२ मा प्रकाशित
Total Shares: 1192
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
गत वर्ष नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस