मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंककाे प्रक्षेपण
खबर एक्सप्रेस
२०७९-०८-१६ ०४:५३ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको राष्ट्र बैंकले एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको जनाएको छ।
अध्ययनका क्रममा गत २३–२९ असोजमा देशका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्ता लिएको राष्ट्र बैंकले जनाएको छ । दुई हजार ४० जना अध्ययनमा सहभागी भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस