बागमतीका मुख्यमन्त्री लामालाई पद त्याग्न संसदीय दलका नेता बानियाँको आग्रह
खबर एक्सप्रेस
२०८२-०४-१७ १२:२२ मा प्रकाशित
Total Shares: 76
काठमाडौं- नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई पद त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । ‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’ ‘आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस