प्राधिकरणले तोक्यो हेलिकोप्टरको नयाँ भाडादर खबर एक्सप्रेस २०७८-०२-०६ ०५:१२ मा प्रकाशित Total Shares: 337 काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको नयाँ भाडा तय गरेको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ भाडा तय गरेको हो।नयाँ भाडा अनुसार आर–४४/आर–४६को भाडा प्रतिघण्टा १ हजार डलर र एएस ३५० बी सिरिज/एफएक्स/बेल २०६को भाडा प्रतिघण्टा १ हजार २ सय डलर कायम गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस