मिसावटको आशंकामा गुणस्तर परीक्षणको लागि पठाएको सुन नै गायब
खबर एक्सप्रेस
२०७६-०६-२९ ११:०० मा प्रकाशित
Total Shares: 589
काठमाडौं - गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।
सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।
संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस