स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश खबर एक्सप्रेस २०७९-०९-१४ १०:३९ मा प्रकाशित Total Shares: 175 काठमाडौं-मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
फेसबुक पेज Like गर्नुहोस