प्रधानमन्त्री ओली मृगौलाको १२ औँ पटकको डायलासिस गर्न अस्पतालमा
खबर एक्सप्रेस
२०७६-०९-१८ ११:०० मा प्रकाशित
Total Shares: 303
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको नियमित डायलासिसको लागि मनमोहन कार्डियो भास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
शिक्षण अस्पताल परिसरमा रहेको सेन्टरमा प्रधानमन्त्री ओली मृगौलाको डायलासिसका लागि पुगेका हुन् । उनले यसअघि ११ औँ पटकसम्म मृगौलाका डायलासिस गराइसकेका छन् । मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि उनको यो १२ पटकको डायलासिस हो ।
फेसबुक पेज Like गर्नुहोस