पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्याउन पाइँदैन : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८०-०५-१२ ११:३६ मा प्रकाशित
Total Shares: 127
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।

.gif)




फेसबुक पेज Like गर्नुहोस