ओलीद्वारा ११९९ जनाको महाधिवेशन आयोजक समिति घोषणा, ७५३ केन्द्रीय सदस्य थप्ने
खबर एक्सप्रेस
२०७७-०९-०७ १२:१५ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - फुटको अन्तिम संघारमा पुगेको बेला प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् ।
मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस