समीक्षाले भनिन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ’
खबर एक्सप्रेस
२०७६-११-२५ ०१:०९ मा प्रकाशित
Total Shares: 350
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दान गर्ने ‘भान्जी’ समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका छन् ।
समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा ९प्रधानमन्त्री० भेट्न चाहेको बताएकी थिइन् ।
उनले लेखेका छन्, ‘मैले सोधे कस्तो छरु मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छरु एकपटक मामालाई भेट्न मन लागेको छ ।’
फेसबुक पेज Like गर्नुहोस