कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
खबर एक्सप्रेस
२०८१-०१-१० ०५:३४ मा प्रकाशित
Total Shares: 179
काठमाडौं - कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।
मंगलबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्न लागेको हो ।
उनी मंगलबार बेलुका काठमाडौँ आइपुग्नेछन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस