नेकपा एमालेको सचिवालय बैठक च्यासलमा
खबर एक्सप्रेस
२०८२-०५-१९ ०४:२९ मा प्रकाशित
Total Shares: 82
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय कार्यालय च्यासलमा विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो ।
बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।
त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस