सुनको मूल्य तोलाकै ९९ हजार पुग्याे
खबर एक्सप्रेस
२०७८-११-१२ ११:२९ मा प्रकाशित
Total Shares: 162
काठमाडौं - सुनको भाउ बिहिबार प्रतितोलामा २ हजार ५ सय रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस