एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट फर्किने क्रममा इरानबाट सम्भावित सुरक्षा खतरा देखिएपछि आफूले विमान परिवर्तन गरेको स्वीकार गरेका छन्।
पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले टर्कीमा भएको नाटो शिखर सम्मेलनमा सहभागी भएर फर्किने क्रममा आफूले प्रयोग गर्न लागेको विमानमाथि आक्रमणको जोखिम रहेको सुरक्षा निकायले पहिचान गरेको बताएका हुन्।

.gif)


