नेपालमा थपिए ११ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७९-०२-०६ ०५:३६ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १४९ पुगेको छ । यो अवधिमा थप १२ जना संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस