राष्ट्रपतिले छलफलका लागि बाेलाए शीर्ष नेता खबर एक्सप्रेस २०८०-०५-०३ ०७:३२ मा प्रकाशित Total Shares: 137 काठमाडाैं-राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।मंगलबार शीतलनिवासमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बाेलाइएकाे जनाइएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस