गैरीगाउँको काठ गोदाममा भीषण आगलागी
खबर एक्सप्रेस
२०८२-०९-२२ ०४:११ मा प्रकाशित
Total Shares: 51
काठमाडौं-काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएको छ।
मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको काठको गोदाममा भीषण आगलागी भएको हो ।
अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस