नेपाल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले वृद्धि
खबर एक्सप्रेस
२०७६-१०-२८ ११:०० मा प्रकाशित
Total Shares: 621
काठमाडौं : नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको छ महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले रू. ८ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ७ करोड ३२ लाख नाफा कमाएको कम्पनिले यो छ महिनामा ८ करोड ७४ लाख नाफा कमाउन सफल भएको छ ।
फेसबुक पेज Like गर्नुहोस