नेपालमा थप २०६ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७९-०३-२९ ०५:४७ मा प्रकाशित
Total Shares: 197
काठमाडौं - नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २०८२ पीसीआर परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै १०९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २९मा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ ।
पछिल्लो एकदिनमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस