बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
खबर एक्सप्रेस
२०७९-०७-०२ ०५:०३ मा प्रकाशित
Total Shares: 197
काठमाडौं, कैलाली - बझाङमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो ।
घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।
फेसबुक पेज Like गर्नुहोस