काठमाडौं - संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छ ।