रञ्जिता श्रेष्ठलाई नाउपा अध्यक्षबाट हटाउने प्रस्ताव पारित
खबर एक्सप्रेस
२०८२-०४-१५ ०६:५० मा प्रकाशित
Total Shares: 84
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ।
बुधाबार भएको नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो।
अब कार्यवाहक अध्यक्ष कसलाई दिने भनेर भेलामा छलफल भइरहेको बताइएको छ ।
यसअघि श्रेष्ठले आफू निकट भनिएका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस