नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित खबर एक्सप्रेस २०८२-०५-०६ ०५:४५ मा प्रकाशित Total Shares: 81 काठमाडौं - नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।शुक्रबार बसेको सभाको बैठकले उक्त विधेयक पारित गरेको हो । पारित विधेयकमा आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।योसँगै आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ ।
फेसबुक पेज Like गर्नुहोस