सांसद महेश बस्नेत र पूर्व आईजी खनालविरुद्ध अपहरणको उजुरी
खबर एक्सप्रेस
२०७७-०१-१४ ०३:४३ मा प्रकाशित
Total Shares: 762
काठमाडौं - समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको सम्बन्धमा प्रहरीमा जाहेरी दिन लागिएको छ । त्यसका लागि पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरु प्रहरी परिसर टेकु पुगेका छन् ।
यसअघि समाजवादी पार्टीका नेताहरु छलफलमा थिए । छलफलपछि अपहरणमा परेका डा. यादव पनि प्रहरीकहाँ पुगेका छन् । उनलाई लिएर नेताहरु अहिले टेकु पुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस