नेपाल इन्स्योरेन्समा कोरोना बीमाको दाबी पर्न साथ नायव महाप्रबन्धक पाण्डे द्वारा दाबी रकम हस्तान्तरण
खबर एक्सप्रेस
२०७७-०४-२२ ०८:१६ मा प्रकाशित
Total Shares: 1054
काठमाडौं - नेपाल इन्स्योरेन्सले कोरोना बीमाको दाबी पर्न साथ भुक्तानी दिएको छ । कम्पनीले दाबी परेको १२ घण्टा पनि नबित्दै दाबी भुक्तानी गरेको बताएको छ ।
नेपाल बैंक सुर्खेत शाखामा कार्यरत एक कर्मचारीको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि १२ घण्टाभित्र इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले दाबी भुक्तानी रकम हस्तान्तरण गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस