माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
खबर एक्सप्रेस
२०८१-०८-२७ ०१:४१ मा प्रकाशित
Total Shares: 159
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज बस्ने भनिएको माओवादी स्थायी समितिको बैठक स्थगित भएको हो ।
मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस