बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत : प्रधानमन्त्री देउवा
खबर एक्सप्रेस
२०७८-०७-०५ १०:३५ मा प्रकाशित
Total Shares: 409
काठमाडौं, कैलाली - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् ।
बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न हिजो सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बेमौसमी वर्षातले ससदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस