खबर एक्सप्रेस२०७९-०३-०८ ०७:३० मा प्रकाशित Total Shares: 30
काठमाडौं - सत्तारुढ गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस