संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत् प्राधिकरण
खबर एक्सप्रेस
२०७६-०७-२६ ११:०० मा प्रकाशित
Total Shares: 552
काठमाडौं - संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ ।
यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ ।
नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने योजना प्राधिकरणको हो ।
यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा लगिसकेको छ ।
आर्थिक अभियानबाट
फेसबुक पेज Like गर्नुहोस