आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 21
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने भएको छ । इन्टरपोलको कार्यक्रममा भाग लिन उनी उनी आगामी महिना फ्रान्स जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। उनी चैत २५ देखि ३७ गते सो भ्रमणमा जाने भएका छन्।कार्की गत कार्तिकमा आईजीपीमा नियुक्त भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस