उपचुनाव क्षेत्रमै रास्वपाको संसदीय दल बैठक खबर एक्सप्रेस २०८२-०४-१५ ०९:५१ मा प्रकाशित Total Shares: 57 काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ ।पहिलोपटक काठमाडौंबाहिर भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकैको एक होटलमा रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस