गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०९-२० ०३:०२ मा प्रकाशित
Total Shares: 21
काठमाडौं - केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरू भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसिरहेको मन्त्रालयले जनाएको छ।
बैठकमा देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गरिने बताइएको छ। त्यस्तै आगामी निर्वाचनको सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस