मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने
खबर एक्सप्रेस
२०७९-०६-२६ ११:२१ मा प्रकाशित
Total Shares: 154
काठमाडौं - मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो ।
कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस