संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का खबर एक्सप्रेस २०८२-११-१० ०८:२० मा प्रकाशित Total Shares: 49 काठमाडौं - संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४ दशमलव १ म्याग्नीच्यु६को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस