काठमाडौं - भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

जनरल सेठ दिउँसो २:४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन्।