नारायणहिटी दरबारअगाडि राजावादीहरूको प्रदर्शन
खबर एक्सप्रेस
२०८१-१२-०१ ०३:५० मा प्रकाशित
Total Shares: 139
काठमाडौं - राजतन्त्र पक्षधर समूहले आज नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।
समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् ।
पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस