काठमाडौं - नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८१४० जनामा गरिएको परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो एकदिनमा १२०५ जना संक्रमणमुक्त भएका छन् ।