काठमाडौं-एसिया कप–२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।
नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे
खबर एक्सप्रेस
भाद्र १८, २०८०
१३४


.gif)


