खेलकुद
पीएसजीको सहज जीत
काठमाडौं - स्टार स्ट्राइकर घाइते भएपनि फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जीत निकालेको छ ।शुक्रबार राति भएको खेलमा पीएसजीले मेट्जलाई २–० गोलले हरायो ।पीएसजीको जितमा एन्जल डी मारिया र चोपो मोटिङले एक–एक गोल गरे ।प्रभावशाल ...
बार्सिलोना आउने भनेका नेयमार पीएसजीको अभ्यासमा
एजेन्सी - स्पेनिस क्लब बार्सिलोना आउने भनेका ब्राजिलियन खेलाडी नेयमार जुनियर पीएसजीको अभ्यास सत्रमा सामेल भएका छन् । बार्सिलोना र पीएसजीबीच नेयमारबारे सम्झौता अघि बढिरहेको बेला नेयमार अभ्यासमा सामेल भएका हुन् ।२७ वर्षीय नेयमार बिहीबार दिउँसो ३ ...
रोनाल्डो र मेस्सीलाई पछि पार्दै भान डाइक बने ‘युरोपियन वर्ष खेलाडी’
काठमाडौं - इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् ।फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टस ...
पारसको कप्तानीमा सागका लागि टोली छनोट
काठमाडौं - आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद ९साग० का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् ।मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३ ...
साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती
काठमाडौं - भारतमा जारी साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइन ...
साफ यू१५: बंगलादेशमाथि नेपालको शानदार जित
काठमाडौं - दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज भएको खेलमा नेपालले बंगलादेश लाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालका लागि क्रिसन अधिकारी यादवले २ गोल तथा सुगन जिसी र प्रदिप लम्सालले सम ...

.gif)