खेलकुद

सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक

काठमाडौं -  सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।यो लोगोले कतार विश्वकपले ...

इंग्लिस प्रिमियर लिग : उल्भरह्याम्पटनमाथि एभर्टनको जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । आइतबार राति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनमाथि ३–२ गोलको जित दर्ता गरेको हो ।जितसँगै एभर्टनले तालिकामा ७ अंक बनाएको छ । एभर्टनको जितमा रिचार्लसनले २ तथा एलेक्स इओवीले एक गोल गरेका थिए ...

भिल्लारियलसँग बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं - स्पेनिस ला लिगामा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिमले दुई पटक लिएको अग्रतामा ग्यारेथ बेलले गोल गर्दा रियलले २–२ गोलको बराबरीमा अंक खोसेको हो ।खेलको १२औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर ...

इंग्लिस प्रिमियर लिग: आर्सनलसँग बराबरीमा रोकियो टोटनह्याम

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा सुरुमै २ गोलको अग्रता बनाए पनि टोटनह्यामले बराबरीमा चित्त बुझाउन परेको थियो ।क्रिष्टियन इरिक्सनको गोलमार्फत १० औं मिनेटमा अग्रता बनाएको ...

बार्सिलोनाको खराब लय जारी, ओसासुनासँग बराबरीमा रोकियो

काठमाडौं - स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओसासुनासँग २–२ को बराबरीमा रोकिएको हो ।  स्टार खेलाडीहरु, मेसी, स्वारेज बिना मैदानमा उत्रिएको बार्सिलोना सातौं मिनेटमा पेनाल्टीमार्फत गोल खाँदै १ ...

प्रिमियर लिग: ब्राइटनमाथि म्यानचेस्टर सिटीको ४-० को फराकिलो जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी ४-० को फराकिलो अन्तरले विजयी भएको छ । म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले पराजित गरेको हो ।सो जितमा सिटीले पहिलो र दोश्रो हाफमा २-२ गोल गरेको थियो। खेलको दोश्रो म ...