सामाजिक
२४ घण्टामा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, काठमाडौैंमा मात्रै १ हजार ४६४ जना
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ।गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका ...
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं,विराटनगर - विराटनगरमा २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत झापा र मोरङ घर भएका दुई जनाको बुधबार बिहान मृत्यु भएको हो ।अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षी ...
बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन
काठमाडौं,राँझा - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता ह ...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
काठमाडौं - काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोक ...
पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणका कारण ...
लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं - यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।अर्को सूचना प्रकाशन न ...

.gif)