सामाजिक

ट्राफिक जाम घटाउन कोटेश्वर जडिबुटीमा अण्डरपास बनाइने

काठमाडौं - सडक विभागले कोटेश्वर जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ ।सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो। विभागले जापानी सहयोग निकाय जाइकासँगको सहकार्यमा अण्डरपासको अध्ययन ग ...

भारतबाट आएका मापदण्ड पूरा नगरी सिधै घर

काठमाडौं, जाजरकोट - कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर् ...

सुख्खा पहिराले स्काभेटर पुरिँदा चालकको मृत्यु

काठमाडौं, रुकुमपूर्व - भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर ...

झाडापखालाबाट दिदीबहिनीको निधन

काठमाडौं,तुलसीपुर - झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।&nbs ...

पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्ट ...

काठमाडौं उपत्यकामा एकैदिन १४ सय जनामा कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ । ...