सामाजिक

नेपालमा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, ६ हजार ५७० संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५१५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०८ जनाको म ...

मुलुकभर असारदेखि ‘लुज डाउन’

काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन ...

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

काठमाडौं,लमजुङ - कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप ...

चीनले अनुदानमा दिएको कोरोनाविरुद्ध भेरोसिल खोप आजबाट देशभर लगाइँदै

काठमाडौं - चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसिल आजबाट देशभर विभिन्न उमेर समूहलाई लगाउन सुरु गरिँदै छ ।चीनले हालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले मंगलबारबाट खोप अभियान सञ्चालन गर्न लागेको हो ।  उक् ...

एकैदिन ६ हजार ९५१ जना संक्रमित निको

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । ...

नेपालमा थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि, ९२ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३३७० र एन्टिजेन विधिबाट ११०२ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै न ...