सामाजिक

बुधबारदेखि भारी वर्षा हुने

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय म ...

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट, वडाध्यक्ष भन्छन् कुटपिट गरेको होइन

काठमाडौं, जाजरकोट - शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत ...

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

काठमाडौं,गलकोट - बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न ...

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपिँदै, सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी

काठमाडौं - कोभिड भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ ।काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सोमबार बिहान बस्ने संयुक्त बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ब ...

गाडिएको अवस्थामा २५ दिनपछि फेला पर्‍यो सुजिताको अवशेष

काठमाडौं, महोत्तरी - महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थाम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आज संक्रमणबाट थप ३४ जन ...