सामाजिक

भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज चीन जाँदै

काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप ‘भेरोसेल’ ल्याउन आज चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चीनबाट कोरोनाविरुद्धको थप १० लाख खोप लिन निगमको बाइडबडी ए ...

अवैधरूपमा भारततर्फ जान लागेका चार युवतीको उद्धार

काठमाडौं, कञ्चनपुर - भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु ...

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

काठमाडौं , झापा- विद्युत् प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।प्राधिकरणको अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो।नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर ...

थप २ हजार ९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनाम ...

भारतमा थपिए ४३ हजार कोरोना सङ्क्रमित

काठमाडौं - भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्य ...