सामाजिक

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

श्रावण १८, २०७८

काठमाडौं,बनेपा  - सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम ...

३२ लाख डोज खोप यसै साता आउँदै, थप ४० लाख डोज किन्ने तयारी

श्रावण १७, २०७८

काठमाडौं - सरकारले थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप यसै साता ल्याउने भएको छ । चीन तथा जापान सरकारले अनुदानमार्फत् दिन लागेको खोप यसै साताभित्र ल्याउने तया ...

नेपालमा थप २ हजार ५६८ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

श्रावण १७, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९८१ र एन्टिजेन विधिबाट ५८७  जनामा संक्रमण पुष्टि भएक ...

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

श्रावण १७, २०७८

काठमाडौं  -  बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।खोप शुरु भएदेखि हालसम्म विभिन ...

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

श्रावण १७, २०७८

काठमाडौं,उदयपुर- जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

श्रावण १७, २०७८

काठमाडौं,सिन्धुपाल्चोक - शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ...

मेलम्चीमा पुनः बाढी

श्रावण १७, २०७८

काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार राति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । नदीको सत ...

होटलमा खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन

श्रावण १६, २०७८

काठमाडौं,झापा - झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन ...

थप २३ जना कोरोना संक्रमितको मृत्यु

श्रावण १६, २०७८

काठमाडौं - नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएक ...

नेपालमा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण

श्रावण १६, २०७८

काठमाडौं - नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिए ...

यस्तो छ आजको मौसम पूर्वानुमान

श्रावण १६, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।आज बिहान देशभर आंश ...

नेपालमा थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

श्रावण १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको पीसीआर परीक्षण र ...