थप २३ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-१६ ०४:४९ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस