सामाजिक

चितवनमा बढ्न थाले कोरोना संक्रमित

श्रावण १५, २०७८

काठमाडौं, चितवन - जिल्लामा कोभिड– १९ का सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् ...

आजदेखि ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

श्रावण १५, २०७८

काठमाडौं, ललितपुर - स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । ...

आज साउन १५ : खिर खाएर मनाइँदै

श्रावण १५, २०७८

काठमाडौं - साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। सा ...

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न निर्देशन

श्रावण १४, २०७८

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोप ...

काेराेना अपडेट: थप २ हजार ३३५ मा कोरोना पुष्टि, १ हजार ३७३ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

श्रावण १४, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा बि ...

काठमाडौंको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

श्रावण १४, २०७८

काठमाडौं -  महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसा ...

श्रावण महिनामा शिवको पूजा तथा सोमबार व्रत लिएमा मिल्छ यस्तो लाभ

श्रावण १३, २०७८

काठमाडौं - तपाईहरु सबैलाई थाहा भएको कुरा नै हो की  भगवान शिवको सबैभन्दा प्रिय महिना श्रावण हो । श्रावण महिनामा भगवान शिवको आराधना गर्नाले भक्तहरुमा आफ ...

दिनहुँ बढ्दै कोरोना संक्रमितको संख्या: आज थप ३ हजार ८४० जनामा संक्रमण, ३३ जनाको मृत्यु

श्रावण १३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

श्रावण १३, २०७८

काठमाडौं, गुल्मी - गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ...

९ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

श्रावण १३, २०७८

काठमाडौं, मलङ्गवा - सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।स्थानीयवा ...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

श्रावण १३, २०७८

काठमाडौं, दमक - पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुन ...

मौसम: आज केही प्रदेशमा भीषण वर्षाको सम्भावना

श्रावण १३, २०७८

काठमाडौं - आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु देशका पश्चिम भेगमा ब ...